समचारहरु

नि:शुल्क दन्त सिविर कार्यक्रम


यस संस्थाकाे पाँचखाल सम्पर्क कार्यालयकाे अायाेजनामा सञ्चालन भएकाे एक दिवसिय नि:शुल्क दन्त सिविर कार्यक्रममका केहि झलकहरू । साे सिविरकाे अायाेजक यस संस्थाकाे पाँचखाल सम्पर्क कार्यालय, प्राविधिक सहयाेगी समाज डेन्टल बनेपा शाखा परिवार तथा शाखा प्रमुख सञ्जिव ढुंगेल सर, सिविरमा सरिक प्राविधिक टिम, साे सिविरवाट लाभान्वित हुनुहुने तथा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, स्थान उपलब्ध गराउँने तथा सिविरकाे लागि समन्वयात्मक भुमिका निर्वाह गर्ने भगवती मा.वि. खरेलथाेक परिवार, वडा कार्यालय, वडा स्वास्थ्य चाैकी , यस संस्थाकाे सञ्चालक समिति, लेखा समिति तथा पाँचखाल सम्पर्क कार्यालय व्यवस्थापन उपसमिति परिवार , अन्य उप समिति र कार्यक्रममा उपस्थित सम्पूर्ण कर्मचारी साथी हरू सबैमा कार्यक्रमलाई भब्य रूपमा सफल पार्न सहयाेग पुर्याउँनु भएकाेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ ।

नि:शुल्क दन्त सिविर कार्यक्रम