हाम्रा सेवाहरु

बीमा सेवा

ऋण कारोबार

बाटिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड. सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोबार गर्न स्थापन भयको संस्था हो | यो संस्था विं.सं. २०६५ साल असोज ९ गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की मा विधिवत रुपमा दर्ता भई शुरु गरिएको हो |