हाम्रा सेवाहरु

बचत सेवा

साधारण बचत

संस्थाका सदस्यहरूले आफूसंग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । सदस्य बनेपश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्नुपर्नेछ ।संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिनेछ । यस्तो बचतमा न्यूनतम रू १००देखिमाथि जतिसुकै रकमस्वीकार गर्न सकिने छ । न्युनतम मौज्दात रु ५०० रहनेछ । यस्तो ऐच्छिक बचत खाताको प्रोडक्टहरुका नाम निम्नअनुसारका रहनेछन ।

१) नर्मल सेभिङ (क)

२) नर्मल सेभिङ (ख)

३) नर्मल सेभिङ (ग)

४ नर्मल सेभिङ (घ)

५) फिक्स इन्ट्रेस्ट डिपोजिट

६) मनकामना स्पेसल सेभिङ

७) शेयरहोल्डर सेभिङ

Int Rate 8% Daily Balance

दैनिक बचत

दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ । दैनिक बचतमा न्यूनतम रू १०० रकम जम्मा गर्न सकिने छ । यस्तो खातामा रकम जम्मा गर्दा ऐच्छिक बचत जस्तै जति पनि रकम जम्मा गर्न तथा झिक्ने सुविधा रहनेछ । 

Int Rate 7% Daily Balance

नियमित बचत

प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमासदस्य रहँदासम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत भनिने छ । यस्तो बचत मासिकरुपमा न्यूनतम रू ३०० नियमित रुपमा जम्मा गर्नुपर्नेछ । यस्तो बचतमा सदस्यको नियमित आय क्षमताको आधारमा तोकीएको न्यूनतम रुकम भन्दा भढी चाहेमा पनि जम्मा गर्न सकीनेछ तर सो रकम एकजना शेयर सदस्यको खातामा रु ३ लाख भन्दा बढी हुनेगरी जम्मा गर्न सकीनेछैन । यसरी जम्मा भएको रकम कम्तीमा ५ वर्षको लागि फिर्ता लिन पाइने छैन र ५ वर्ष पछाडि कुल रकमको ३ भागको २ भाग बरावरको रकम सदस्यले फिर्ता लिन चाहेमा फिर्ता गर्न सकीनेछ साथै ५ वर्ष भित्र वा ५ वर्ष पछि आकस्मिक रुपमा रकम आवश्यक भएमा कुल बचत रकमको ९० प्रतिशत रकम ऋण स्वरुप उपलब्ध गराईनेछ । 

नियमित बचत अन्तर्गत निम्न शिर्षकमा बचत खाता सञ्चालन गरिनेछ ।

१) नियमित बचत

२) विशेष बचत(SS2)

३) जिवन पर्यन्त बचत 

Int Rate 10% Daily Balance