हाम्रा सेवाहरु

ॠण सेवा

जग्गा तथा घडेरी खरिद

व्यक्तिगत आवास तथा उत्पादन प्रयोजनको लागि जग्गा तथा घडेरी खरिद गर्न प्रदान गरिने ऋणलाई जग्गा तथा घडेरी खरिद ऋण भनिन्छ । व्यापारिक प्रयोजनको लागि घर तथा जग्गा खरिद गर्न भने यस शिर्षकमा ऋण लगानी गरिने छैन । यस्तो उद्देश्यमा ऋण प्रवाह गर्दा कुल लागतको ८० प्रतिशत सम्म गर्न सकिनेछ । ऋणीको नाममा अथवा ऋणिको एकाघर परिवारको नाममा रहेको अचल सम्पत्ति नियमानुसार धितो जमानतमा मात्र ऋण प्रवाह गरिनेछ ।

Int Rate: 13 to 14.75