दैनिक बचत
दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिन्छ। दैनिक बचतमा न्यूनतम रकम रू १०० जम्मा गर्न सकिन्छ। यस्तो खातामा रकम जम्मा गर्दा, ऐच्छिक बचत जस्तै जति पनि रकम जम्मा गर्न तथा झिक्न सकिने सुविधा उपलब्ध हुनेछ।
Int Rate 3% Daily Balance
