हाम्रा सेवाहरु

नियमित बचत

प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमासदस्य रहँदासम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत भनिने छ । यस्तो बचत मासिकरुपमा न्यूनतम रू ३०० नियमित रुपमा जम्मा गर्नुपर्नेछ । यस्तो बचतमा सदस्यको नियमित आय क्षमताको आधारमा तोकीएको न्यूनतम रुकम भन्दा भढी चाहेमा पनि जम्मा गर्न सकीनेछ तर सो रकम एकजना शेयर सदस्यको खातामा रु ३ लाख भन्दा बढी हुनेगरी जम्मा गर्न सकीनेछैन । यसरी जम्मा भएको रकम कम्तीमा ५ वर्षको लागि फिर्ता लिन पाइने छैन र ५ वर्ष पछाडि कुल रकमको ३ भागको २ भाग बरावरको रकम सदस्यले फिर्ता लिन चाहेमा फिर्ता गर्न सकीनेछ साथै ५ वर्ष भित्र वा ५ वर्ष पछि आकस्मिक रुपमा रकम आवश्यक भएमा कुल बचत रकमको ९० प्रतिशत रकम ऋण स्वरुप उपलब्ध गराईनेछ । 

नियमित बचत अन्तर्गत निम्न शिर्षकमा बचत खाता सञ्चालन गरिनेछ ।

१) नियमित बचत

२) विशेष बचत(SS2)

३) जिवन पर्यन्त बचत 

Int Rate =7% Daily Balance