हाम्रा सेवाहरु

साधारण बचत

संस्थाका सदस्यहरूले आफूसंग भएको रकमलाई आफ्नो ईच्छाअनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । सदस्य बनेपश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्नुपर्नेछ ।संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिनेछ । यस्तो बचतमा न्यूनतम रू १००देखिमाथि जतिसुकै रकमस्वीकार गर्न सकिने छ । न्युनतम मौज्दात रु ५०० रहनेछ । यस्तो ऐच्छिक बचत खाताको प्रोडक्टहरुका नाम निम्नअनुसारका रहनेछन 


१) नर्मल सेभिङ (क)

२) नर्मल सेभिङ (ख)

३) नर्मल सेभिङ (ग)

४ नर्मल सेभिङ (घ)

५) फिक्स इन्ट्रेस्ट डिपोजिट

६) मनकामना स्पेसल सेभिङ

७) शेयरहोल्डर सेभिङ

Int Rate 3% Daily Balance