बालकृष्ण दाहाल


बालकृष्ण दाहाल

यस श्री मनकामना बचत तथा ऋण सहकारी संस्थालि. मिति २०५२ सालमंसिर १८ गतेको दिनतत्कालीन जिल्ला सहकारी संघमा द.नं. १९८ मादर्ता भई सञ्चालनमाआएको संस्थाहो । यस संस्थाको संस्थापकअध्यक्षको रुपमाआदरणीय रघुनाथ घिमिरे सर रहनुभएको थियो भने उहाँले अर्को एक कार्यकाल संस्थालाई नेतृत्वप्रदानगर्नुभएको थियो । सहकारीकाअग्रजब्यक्तित्वतथा सहकारी संस्था स्थापनाका प्रेरणाका रुपमा रहनुभएकाआदरणीय मुकुन्द प्रसाददाहालज्यूले यो संस्था स्थापनागर्ने महानअभियान देखिलिएर संस्थाको दोस्रो तथा तेस्रो कार्यकाल सफलतापूर्वक नेतृत्वगर्नुभई चौथो कार्यकालमा सालिन, भद्र तथा सहकारी प्रेमीव्यक्तित्वआदरणीय राजकुमार हुमागाँई सरले संस्थाको नेतृत्वकरिव ६ वर्ष सम्म सम्हाल्नु भएको थियो । २०७१ सालमाबनेपा घोकेचौरमा रहेको ढकाल गणेश बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण भएपश्चात् संस्थाको नेतृत्व म बालकृष्ण दाहालले गर्दै आएको छु । 

२६ जना शेयर सदस्यतथा २६ जनाको १०/१० हजारको पूँजीबाट सञ्चालनमाआएको यो संस्था २०७१ साल सम्मआउदा २६ करोडको वासलात रहेकोमा ढकाल गणेश साकोसको १७ करोडको वासलातजोडि ४३ करोडको वासलातबनाउन सफल रहेकोमा २०७१ सालदेखि २०७७ साल सम्मआउदामनकामनाको करिव ९० करोडको वासलात रहेकोमा २०७७ सालअसार मसान्तको दिनबनेपा८ मा रहेको नमस्कार महांकालज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौतीमा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था, कौशलटारमा रहेको पद्यश्री बचत तथा ऋण सहकारी संस्थालि. विचएकीकरणको प्रमाण पत्रवागमतीप्रदेश भूमिब्यवस्था कृषितथा सहकारी मन्त्रालयले एकीकरणको स्वीकृतिप्रदान गरेको थियो । सो स्वीकृतिअनुसार संस्थाको कूलवासलात १ अर्व ४२ करोड रहनगएको थियो । हाल यस संस्थामा ६४०० जना शेयर सदस्य रहनुभएको छ भने संस्थाले बनेपा ५ घोकेचौरमाआफ्नै भवनबाट केन्द्रीयकार्यालय सञ्चालनगरिराखेको छ । 

संस्थाको हाल केन्द्रीयकार्यालय सहितबनेपागोदामचोकमानमस्कार महाङकालज्योतिसेवा केन्द्र, पनौतीमा सिद्धार्थ सेवा केन्द्र, कौशलटारमापद्यश्री सेवा केन्द्र र कोटेश्वरमानमस्कार महाङ्कालज्योति सेवा केन्द्र गरी जम्मा ५ ठाउबाट सेवा सञ्चालन गरेको छ । निकट भविष्यमा बेथानचोक गा.पा. को ढुंखर्क र पाँचखालनगरपालिकामा संस्थाको सम्पर्क कार्यालय खोली सदस्यलाई सेवाप्रवाहगर्ने योजना रहेको छ । संस्थाले हालशेयर सदस्यलाई ऋण तथाबचतमाआकर्षक ब्याजप्रदानगर्दै आएको छ भने अन्य सुविधाहरुमा सदस्यको लागि रु २ लाखसम्मदुर्घटना मृत्यु वीमाकार्यक्रम, औषधिउपचार सुविधा, सुत्केरी स्याहार सुविधा, मृत्यु राहत सुविधा, दैवीप्रकोप तथागम्भीर प्रकृतिको रोग लागेमा राहत सुविधा, विभिन्न सामाजिक सेवाकाकाममा समेत सहभागिभई संस्थाले सामाजिक सेवालाई समेत महत्वकासाथ अगाडि बढाएको छ । छिटो छरितो ढङ्गबाट कार्य सम्पादनगर्न सहकारी सफ्टवेयरको प्रयोग गरी ५ ओटा केन्द्रमाजम्मा २६ जनाकर्मचारीबाट संस्थाको र्कचारीहरुको व्यवस्थापनगरिएको छ । सामाजिकतथाआर्थिक रुपमा भरपर्दो यस मनकामना साकोसमा सम्पूर्ण महानुभावहरु सहभागिभई दिनुहुनहालको अध्यक्षको हैसियतमा सबैमाआह्वानगर्दै मेरो छोटो भनाई यहीअन्त्यगर्दछु ।धन्यवाद, जय सहकारी, जय मनकामना