सदस्य हुन सम्पर्क गर्नुहोस्

"आपसी सहयोग, सद्भाव र सामुहिक हितका लागि सहकारी" सम्पर्क गर्नुहोस्

संस्थाको ऐतिहासिक पृष्ठभूमि

“आपसी सहयोग सद्भावना र सामूहिक हितका लागि सहकारी” भन्ने मूल नारालाई आत्मसात गरी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँटोलबाट एकत्रित भएका २६ जना अग्रज महानुभावहरुको पे्ररणाबाट काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाइ यस क्षेत्रको आर्थिक गतिविधिलाई सुव्यवस्थित ढंगबाट छरिएर रहेको सानो—सानो पँुजीलाई एकत्रित गरी सहकारीको माध्यमबाट परिचालन गर्ने उदेश्यका साथ मिति २०५२ साल मंसिर १८ गतेको दिन तत्कालीन जिल्ला सहकारी कार्यालयबाट द.नं. १९८ मा दर्ता भएको यो संस्था मिति २०५३ माघ १३ गते नेपाल राष्ट्रबैंकबाट सी...
पुरा पढ्नुहोस

सहकारी सुचनाहरु

28
सहकारी वर्ष
9139
सदस्यहरु
38
कर्मचारीहरु
7
शाखाहरु

सन्देशहरु

हाम्रो शाखाहरु

२६ जना शेयर सदस्यतथा २६ जनाको १०÷१० हजारको पूँजीबाट सञ्चालनमाआएको यो संस्था २०७१ साल सम्मआउदा २६ करोडको वासलात रहेकोमा ढकाल गणेश साकोसको १७ करोडको वासलातजोडि ४३ करोडको वासलातबनाउन सफल रहेकोमा २०७१ सालदेखि २०७७ साल सम्मआउदामनकामनाको करिव ९० करोडको वासलात रहेकोमा २०७७ सालअसार मसान्तको दिनबनेपा८ मा रहेको नमस्कार महांकालज्योति बहुउद्देश्यीय सहकारी संस्था, पनौतीमा रहेको सिद्धार्थ बहुमुखी सहकारी संस्था, कौशलटारमा रहेको पद्यश्री बचत तथा ऋण सहकारी संस्थालि. विचएकीकरणको प्रमाण पत्रवागमतीप्रदेश भूमिब्यवस्था कृषितथा सहकारी मन्त्रालयले एकीकरणको स्वीकृतिप्रदान गरेको थियो । सो स्वीकृतिअनुसार संस्थाको कूलवासलात १ अर्व ४२ करोड रहनगएको थियो । हाल यस संस्थामा ८४९८ जना शेयर सदस्य रहनुभएको छ भने संस्थाले बनेपा ५ घोकेचौरमाआफ्नै भवनबाट केन्द्रीयकार्यालय सञ्चालनगरिराखेको छ । 

Phone: ०६१४६०८८४
Email: finance.manakamana@gmail.com
Headquarter: बनेपा-७, काभ्रे

Phone: ०११६६०६६२,०११६६२१५३
Email: sujanjangam@gmail.com
Headquarter: बनेपा-७ गोदम्चोक

Phone: ०१-४६०००९५
Email: namaskar.mpcsl@gmail.com
Headquarter: काठमाडौं, कोटेश्वर

Phone: ०१-६६३३१७५
Email: padmashree5023@gmail.com
Headquarter: कौशल्टार, भक्तपुर

Phone: ०११-४४०२०२
Email: co.siddhartha@gmail.com
Headquarter: पनौति-६, काभ्रे

Bethanchok Sewa Kendra Dhunkharka Kavre

Phone: 011421078
Email: mbathanchok@gmail.com
Headquarter: बेथानचोक–२,ढुंखर्क काभे्र

Phone: 011499113
Email: manakamanacooperative198@gmail.com
Headquarter: पाँचखाल समाजकल्याण चोक

“आपसी सहयोग सद्भावना र सामूहिक हितका लागि सहकारी” भन्ने मूल नारालाई आत्मसात गरी काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँटोलबाट एकत्रित भएका २६ जना अग्रज महानुभावहरुको पे्ररणाबाट काभ्रेपलाञ्चोक जिल्लालाई कर्मथलो बनाइ यस क्षेत्रको आर्थिक गतिविधिलाई सुव्यवस्थित ढंगबाट छरिएर रहेको सानो—सानो पँुजीलाई एकत्रित गरी सहकारीको माध्यमबाट परिचालन गर्ने उदेश्यका साथ मिति २०५२ साल मंसिर १८ गतेको दिन तत्कालीन जिल्ला सहकारी कार्यालयबाट द.नं. १९८ मा दर्ता भएको यो संस्था मिति २०५३ माघ १३ गते नेपाल राष्ट्रबैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न समेत इजाजत प्राप्त गरी संस्था सञ्चालनमा रहेको थियो ।

सन्तुष्ट ग्राहक सुरेन्द्र भण्डारी

हाम्रा सेवा तथा विशेषताहरु

सहकारी समाचारहरु